२ लाख ७५ हजार घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौं–महागढीमाई नगरपालिका वडा नम्बर ६ बाराका निर्वाचित वडा अध्यक्ष रामजीप्रसाद बरै २ लाख ७५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको आरोप उनीमाथि लागेको छ … Continue reading २ लाख ७५ हजार घुससहित वडाध्यक्ष पक्राउ